प्रेरित 11:23-24
प्रेरित 11:23-24 सरल नेपाली
एन्टिओखियामा आइपुग्दा परमेश्वरले ती मानिसहरूलाई दया गर्नुभएको र आशिष् दिनुभएको देखेर बारनाबास साह्रै खुसी भए। उनले तिनीहरूलाई प्रभुप्रति पूरा हृदयले विश्वासी भइरहनू भनी उत्साह दिए। बारनाबासचाहिँ पवित्र आत्मा र विश्वासले भरपूर भएका असल मानिस थिए र उनले गर्दा धेरै मानिसहरूले प्रभुलाई विश्वास गरे।