1
लूका 24:49
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
तर सुन, मेरा पिताले गर्नुभएको प्रतिज्ञा म तिमीहरूकहाँ पठाउनेछु। तर तिमीहरू माथिबाट आउने त्यो शक्तिले नभरिएसम्म यही सहरमा नै पर्खेर बसिरहो।”
Compare
Explore लूका 24:49
2
लूका 24:6
उहाँ मरेकोबाट बिउँतनुभएको छ! गालीलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो, थाहा छैन?
Explore लूका 24:6
3
लूका 24:31-32
तब पो तिनीहरूका आँखा खुले र तिनीहरूले येशूलाई चिने। तर त्यति नै खेर उहाँ अदृश्य हुनुभयो अनि तिनीहरूले आपसमा यस्तो कुरा गरे, “उहाँ हामीसँग बाटोमा हिँडदै धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा हाम्रो हृदय आनन्दले गद्गद् भएको थिएन र!”
Explore लूका 24:31-32
4
लूका 24:46-47
“धर्मशास्त्रमा यसरी लेखिएको छ– मुक्ति दिने ख्रीष्टले दु:ख भोगेर तेस्रो दिनमा फेरि मरेकोबाट बिउँतनेछ। ख्रीष्टको नाममा आफ्नो पापलाई मानिलिएर पाप गर्न छोड्यो भने पापको क्षमा पाइन्छ भन्ने कुरा सबैतिर प्रचार गरिनुपर्छ। यो कुरा यरूशलेमबाट सुरु गरेर सबै जातिका मानिसहरूलाई सुनाउनुपर्छ।
Explore लूका 24:46-47
5
लूका 24:2-3
त्यहाँ आइपुग्दा तिनीहरूले चिहानको मुख छोप्ने ढुङ्गा पन्छाइएको भेट्टाए। चिहानभित्र पस्दा त तिनीहरूले प्रभु येशूको लाशलाई देखेनन्।
Explore लूका 24:2-3
მთავარი
ბიბლია
გეგმები
ვიდეოები