1
उत्पत्ति 25:23
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
परमप्रभुले उनलाई भन्नुभयो, “तेरो कोखमा दुई जातिहरू छन्, दुई आपसमा लड्ने जातिहरूलाई तैँले जन्म दिनेछस्। एउटा अर्कोभन्दा बलियो हुनेछ, जेठोचाहिँले कान्छाको सेवा गर्नेछ।”
Compare
Explore उत्पत्ति 25:23
2
उत्पत्ति 25:30
याकूबलाई भने, “म भोकाएको छु, मलाई त्यो रातो सुरुवा खान देऊ।” (यसकारण उसलाई एदोम पनि भनिन्थ्यो।)
Explore उत्पत्ति 25:30
3
उत्पत्ति 25:21
रिबेकाका छोरा-छोरी भएका थिएनन् र इसहाकले उनको लागि परमप्रभुलाई प्रार्थना गरे। परमप्रभुले उनको प्रार्थनाको उत्तर दिनुभयो र रिबेका गर्भवती भइन्।
Explore उत्पत्ति 25:21
4
उत्पत्ति 25:32-33
एसावले भने, “हुन्छ, म भोकले मर्न आँटेको छु, यो अधिकार मलाई काम लाग्ने हो र?” याकूबले उत्तर दिए, “पहिले मलाई आफ्नो अधिकार दिन्छु भनी शपथ खाऊ।” एसावले शपथ खाए र आफ्नो अधिकार याकूबलाई दिइहाले।
Explore उत्पत्ति 25:32-33
5
उत्पत्ति 25:26
दोस्रो दाजुचाहिँको कुर्कुच्चा च्याप्प समातेर जन्म्यो। यसकारण त्यसको नाम याकूब राखियो। तिनीहरू जन्मँदा इसहाक ६० वर्ष पुगेका थिए।
Explore उत्पत्ति 25:26
6
उत्पत्ति 25:28
इसहाकले एसावलाई मन पराउँथे किनभने तिनले मारिल्याएका पशुहरूका मासु उनी मीठो मानी खान्थे तर रिबेकाले याकूबलाई मन पराउँथिन्।
Explore उत्पत्ति 25:28
მთავარი
ბიბლია
გეგმები
ვიდეოები