1
प्रेरित 4:12
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
“येशू ख्रीष्टबाहेक अरू कसैले पनि मानिसहरूलाई मुक्ति दिन सक्दैन। परमेश्वरले येशूको नाउँबाहेक संसारमा अरू कुनै नाउँ जनाउनुभएको छैन, जसबाट हामीले मुक्ति पाउन सक्छौं।”
Compare
Explore प्रेरित 4:12
2
प्रेरित 4:31
यसरी प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँ हल्लियो। तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले परमेश्वरको वचन नडराइ सुनाउन थाले।
Explore प्रेरित 4:31
3
प्रेरित 4:29
अब हे प्रभु, तिनीहरूले दिएको धम्कीतिर ध्यान दिनुहोस्। तपाईंको सन्देश साहससँग प्रचार गर्न आफ्ना सेवकहरूलाई शक्ति दिनुहोस्।
Explore प्रेरित 4:29
4
प्रेरित 4:11
धर्मशास्त्रको यो कुरा उहाँकै बारेमा लेखिएको हो– जुन ढुङ्गालाई डकर्मीहरूले बेकामको ठाने, त्यही ढुङ्गा जगको मुख्य ढुङ्गा बन्यो।
Explore प्रेरित 4:11
5
प्रेरित 4:13
पत्रुस र यूहन्ना धेरै नपढेका साधारण मानिस थिए। तैपनि उनीहरूले ठूलो साहससँग बोले। यो देखेर सभाका मानिसहरू सबै छक्क परे। पत्रुस र यूहन्ना पनि येशूसँगै रहन्थे भन्ने कुरा तिनीहरूले थाहा पाए।
Explore प्रेरित 4:13
6
प्रेरित 4:32
प्रभुमा विश्वास गर्नेहरू सबै एउटै मन र एउटै तनका भएका थिए। तिनीहरूमा कसैले पनि कुनै चीज ‘यो मेरो हो’ भनेर भन्दैनथे। तर तिनीहरूसँग भएका सबै कुरा सबैले साझा सम्झन्थे।
Explore प्रेरित 4:32
მთავარი
ბიბლია
გეგმები
ვიდეოები