1
१ कोरिन्थी 5:11
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
तर मैलेचाहिँ ख्रीष्टिय भाइ हुँ भन्दै व्यभिचार गर्ने, लोभ गर्ने, मूर्ति पुज्ने, निन्दा गर्ने, मात्ने र चोर्नेहरूका बारेमा भनेको हुँ। यस्ता मानिसहरूसँग त सँगै बसेर पनि नखानू।
Compare
Explore १ कोरिन्थी 5:11
2
१ कोरिन्थी 5:7
यो पुरानो पापको खमिर तिमीहरूले फ्याँक्नैपर्दछ। अनि तिमीहरू पूरै शुद्ध हुनेछौ। त्यसपछि तिमीहरू खमिर नहाली मुछेको नयाँ पिठोजस्तै हुनेछौ। हाम्रो निस्तारको चाड तयार छ किनभने हाम्रो मुक्ति दिनुहुने ख्रीष्ट नै पाठोझैँ बलि भइसक्नुभएको छ।
Explore १ कोरिन्थी 5:7
3
१ कोरिन्थी 5:12-13
बाहिर संसारमा भएका मानिसहरूलाई न्याय गर्ने मेरो काम होइन। तर तिमीहरूले भित्र मण्डलीमा भएकाहरूको न्याय गर्नैपर्छ, होइन र? परमेश्वरले नै बाहिरकाहरूलाई न्याय गर्नुहुन्छ। धर्मशास्त्र भन्छ, “दुष्ट मानिसलाई आफ्ना बीचबाट निकाल।”
Explore १ कोरिन्थी 5:12-13
მთავარი
ბიბლია
გეგმები
ვიდეოები