Akara Njirimara YouVersion
Akara Eji Eme Ọchịchọ

उत्‍पत्ति 49:8-9

उत्‍पत्ति 49:8-9 सरल नेपाली

यहूदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन्। तेरा शत्रुहरूलाई तैँले घोक्रो अँठ्याएर राख्‍नेछस्, तेरा दाजुभाइले तँलाई ढोग्‍नेछन्, यहूदा सिंहजस्‍तो छ, जुन सिंह, शिकार मारेर आफ्‍नो गुफामा फर्कन्‍छ, पाउ पसारेर भूइँमा सुत्‍दछ र कसैले त्‍यसलाई चलाउन आँट गर्दैन।