Akara Njirimara YouVersion
Akara Eji Eme Ọchịchọ

प्रस्‍थान 32:7-8

प्रस्‍थान 32:7-8 सरल नेपाली

परमप्रभुले मोशालाई भन्‍नुभयो, “तल ओर्लेर झट्टै गइहाल्। तैँले मिश्रबाट निकाली ल्‍याएका तेरा मानिसहरूले पाप गरेर मलाई मान्‍न छोडेका छन्। मैले तिनीहरूलाई आज्ञा गरेको बाटो तिनीहरूले छोडिसके। सुन पगालेर तिनीहरूले एउटा बाछो बनाएका छन् र त्‍यसलाई पुजेर बलि चढाएका छन्। हामीहरूलाई मिश्रबाट निकाली ल्‍याउने देवता यही हो भनेर तिनीहरूले भन्‍दै छन्।