Akara Njirimara YouVersion
Akara Eji Eme Ọchịchọ

प्रस्‍थान 32:5-6

प्रस्‍थान 32:5-6 सरल नेपाली

तब हारूनले सुनको बाछोको अघि एउटा वेदी बनाएर भने, “भोलि परमप्रभुको आदरमा एउटा चाड मनाइनेछ।” भोलिपल्‍ट बिहानै केही पशुहरू ल्‍याई तिनीहरूले होमबलि चढाए। अनि कति पशुहरूलाई खानाको निम्‍ति मेलबलि चढाइयो। मानिसहरूले भोज खाए र मनमोज गर्न लागे।