1
प्रस्थान 29:45-46
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
म इस्राएलीहरूका माझमा बास गर्नेछु र तिनीहरूका परमेश्वर हुनेछु। म तिनीहरूका माझमा बास गर्न सक्नेछु। मिश्रदेशदेखि तिनीहरूलाई छुटाइल्याउने तिनीहरूका परमेश्वर परमप्रभु म हुँ भनी तिनीहरूले जान्नेछन्। म परमप्रभु तिनीहरूका परमेश्वर हुँ।
Lee anya n'etiti ihe abụọ
Nyochaa प्रस्थान 29:45-46
Ebe Mmepe Nke Mbụ Nke Ngwá
Akwụkwọ Nsọ
Atụmatụ Ihe Ogụgụ Gasị
Vidiyo Gasị