YouVersioni logo
Search Icon

उत्पत्ति 18:23-24

उत्पत्ति 18:23-24 NCV

तब अब्राहाम उहाँको नजिक गएर भने: “के तपाईंले दुष्‍टहरूसँगै धर्मीलाई पनि नाश गर्नुहुन्छ? यदि त्यस सहरमा पचास जना धर्मी मानिस रहेछन् भने के तपाईंले त्यस सहरलाई साँच्‍चै नाश गर्नुहुनेछ? के ती पचास धर्मी मानिसको खातिर त्यस ठाउँलाई छोडिदिनुहुन्‍न?

Free Reading Plans and Devotionals related to उत्पत्ति 18:23-24