YouVersioni logo
Search Icon

लूका 24:2-3

लूका 24:2-3 सरल नेपाली

त्‍यहाँ आइपुग्‍दा तिनीहरूले चिहानको मुख छोप्‍ने ढुङ्गा पन्‍छाइएको भेट्टाए। चिहानभित्र पस्‍दा त तिनीहरूले प्रभु येशूको लाशलाई देखेनन्।

Free Reading Plans and Devotionals related to लूका 24:2-3