Logo de la Biblia App
Ícono Búsqueda

मर्कूसको सुसमाचार 2:4

मर्कूसको सुसमाचार 2:4 NERV

तर ती मानिसहरूले त्यो रोगीलाई येशूकहाँ ल्याउन सकेनन् किनभने त्यहाँ मानिसहरूको अत्यधिक भीड थियो। यसकारण ती मानिसहरू येशू भएको घरको छानामाथी चढे, तिनीहरूले त्यहाँ छानामा एउटा प्वाल पारेका थिए। त्यसपछि तिनीहरूले त्यो पक्षघात रोगी सुतेको ओछ्यान् तलतिर झारे।

Planes y devocionales gratis relacionados con मर्कूसको सुसमाचार 2:4