Logo de la Biblia App
Ícono Búsqueda

मत्तीको सुसमाचार 4:1-2

मत्तीको सुसमाचार 4:1-2 NERV

यसपछि आत्माले येशूलाई मरुभूमिमा लगेर गयो। दुष्टात्माद्वारा परीक्षा गर्नको निम्ति त्यहाँ लगिएको थियो। चालीस दिन र चालीस रात येशूले केही खानु भएन। यसपछि उहाँ भोकाउनु भयो।

Planes y devocionales gratis relacionados con मत्तीको सुसमाचार 4:1-2