Logo de la Biblia App
Ícono Búsqueda

मत्तीको सुसमाचार 23:37

मत्तीको सुसमाचार 23:37 NERV

“हे यरूशलेम, यरूशलेम! तिमीहरू अगमवक्ताहरूलाई मार्छौ अनि तिमीहरूकहाँ पठाइएका संदेशवाहकहरूलाई ढुङ्गाहान्छौ। धेरैपल्ट मैले तिम्रा मानिसहरूलाई मद्दत गर्न चाहेको हुँ। जसरी पोथीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ त्यसरीनै मैले तिम्रा मानिसहरूलाई बटुल्न चाहेको हुँ। तर तिमीहरूले मलाई त्यसो गर्न दिएनौ।

Video de मत्तीको सुसमाचार 23:37

Planes y devocionales gratis relacionados con मत्तीको सुसमाचार 23:37