Logo de la Biblia App
Ícono Búsqueda

मत्तीको सुसमाचार 13:44

मत्तीको सुसमाचार 13:44 NERV

“स्वर्गको राज्य जमीनमा लुकाइएको सम्पत्ति जस्तै हो। कुनै एक दिन एउटा मानिसले त्यो पायो, ऊ खूबै खुशी भयो। उसले त्यसलाई फेरि खेतमा लुकायो। तब ऊ गएर आफूसंग भएको सबै चिजहरू बेच्यो र त्यो खेत किन्यो।

Video de मत्तीको सुसमाचार 13:44

Planes y devocionales gratis relacionados con मत्तीको सुसमाचार 13:44