Logo de la Biblia App
Ícono Búsqueda

मलाकीको पुस्तक 2:15

मलाकीको पुस्तक 2:15 NERV

परमेश्वर चाहनु हुन्छ पति-पत्नीहरू एक शरीर अनि एक आत्मा हुन्। किनकी त्यसबाट उसको नानीहरू पवित्र होस्। यसकारण त्यो आत्मीय एकताको रक्षा गर। आफ्नी पत्नीलाई नठग। त्यो तिम्री पत्नी त्यही बेला देखि भई जति बेला तिमी जवान थियौ।

Video de मलाकीको पुस्तक 2:15

Planes y devocionales gratis relacionados con मलाकीको पुस्तक 2:15