Logo de YouVersion
Ícono Búsqueda

उत्पत्तिको पुस्तक 26:22

उत्पत्तिको पुस्तक 26:22 NERV

इसहाक त्यहाँबाट गए अनि फेरि अर्को कूवा खनाए। तर त्यहाँ कूवाको विषयमा कोही पनि झगडा़ गर्न आएनन्। यसर्थ इसहाकले त्यस कूवाको नाउँ रहोबोत राखे। इसहाकले भने, “अहिले परमप्रभुले हाम्रो निम्ति स्थान पाउनु भएछ। हामी अघि बढनेछौं अनि सफल हुनेछौं।”

Planes y devocionales gratis relacionados con उत्पत्तिको पुस्तक 26:22