उत्पत्तिको पुस्तक 25:23
उत्पत्तिको पुस्तक 25:23 NERV
परमप्रभुले उनलाई भन्नुभयो, “तिम्रो कोखमा दुइवटा राष्ट्रहरू छन्। दुइवटा राष्ट्रका राजाहरू तिमीबाट जन्मनेछन्, र तिनीहरू छुट्टीनेछन्। एउटा छोरो अर्को छोरोभन्दा शाक्तिशाली हुनेछ अनि जेठाले कान्छाको सेवा गर्नेछ।”



![[Serie Vertical] Mira hacia arriba उत्पत्तिको पुस्तक 25:23 पवित्र बाइबल](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F19893%2F1440x810.jpg&w=3840&q=75)

