Logo de YouVersion
Ícono Búsqueda

उत्पत्तिको पुस्तक 24:3-4

उत्पत्तिको पुस्तक 24:3-4 NERV

अब म चाहन्छु तैंले मलाई एउटा वचन दे। पृथ्वी अनि स्वर्गका परमप्रभु परमेश्वरको अघि तैंले मलाई वचन दे कनान देशकी कुनै पनि कन्यासित मेरो छोरोको विवाह हुन दिने छैनस्। हामी तिनीहरूको वीचमा बस्छौं तर तैंले कनानी कन्यासित उसलाई विवाह गर्न दिने छैनस्। तँ तेरो आफ्नै देशमा गएर मेरो छोरो इसहाकको निम्ति एउटी कन्या लिएर आइज।”

Planes y devocionales gratis relacionados con उत्पत्तिको पुस्तक 24:3-4