1
जकरियाको पुस्तक 9:9
पवित्र बाइबल
NERV
हे सियोन, आनन्दित होऊ! यरूशलेमका मानिसहरू खुसिले कराऊ! हेर! तिमीहरूका राजा तिमीहरूकहाँ आइरहेछन्। उहाँ धर्मी हुनुहुन्छ अनि उहाँले मुक्ति ल्यउँनुहुन्छ। उहाँ नम्र हुनुहुन्छ अनि उहाँ गधामा चढेर आउँदै हुनुहुन्छ, उहाँ एउटा जवान गधामा चढेर आउँदै हुनुहुन्छ।
Comparar
Explorar जकरियाको पुस्तक 9:9
2
जकरियाको पुस्तक 9:10
राजा भन्नुहुन्छ, “मैले एप्रैममा रथहरू नष्ट पारें अनि यरूशलेममा घोडसवारहरू ध्वंश पारें। मैले युद्धमा प्रयोग गरेको धनुहरू नष्ट पारें।” उहाँले जातिहरू सित शान्ति वार्ता गर्नुहुनेछ। त्यो राजाले समुद्र देखि समुद्र सम्म राज्य गर्नुहुनेछ। उनले नदी देखि पृथ्वीको अन्त भूमिसम्म राज्य गर्नुहुनेछ।
Explorar जकरियाको पुस्तक 9:10
3
जकरियाको पुस्तक 9:16
त्यससमय, परमप्रभु तिमीहरूका परमेश्वरले उहाँका मानिसहरूलाई बचाउँनु हुनेछ, जसरी गोठालोले आफ्ना भेंडा़हरूलाई बचाउँ छ। तिनीहरू उहाँको निम्ति अत्यन्तै मूल्यवान हुनेछन्। त्यो उहाँको हातमा चम्कने रत्न जस्तै हुनेछ।
Explorar जकरियाको पुस्तक 9:16