Logo de YouVersion
Icono de búsqueda

२ कोरिन्थी 11:14-15

२ कोरिन्थी 11:14-15 सरल नेपाली

यो कुनै अनौठो कुरा होइन। शैतान पनि उज्‍यालो स्‍वर्गदूतजस्‍तै देखा पर्न सक्‍छ। त्‍यसो हुँदा शैतानका सेवकहरू पनि परमेश्‍वरका अघि धर्मी सेवकजस्‍तै देखा पर्नु अचम्‍मको कुरो होइन। आखिरमा तिनीहरूले आफ्‍नै कामको फल भोग्‍नैपर्नेछ।