1
प्रस्थान 21:23-25
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
तर त्यस स्त्रीलाई चोट लाग्यो भने त्यस मानिसले प्राणको साटो प्राण, आँखाको साटो आँखा, दाँतको साटो दाँत, हातको साटो हात, खुट्टाको साटो खुट्टा, जलेको घाउको साटो जलेकै घाउ, चोटको साटो चोट र घाउको साटो घाउ नै दण्ड भोग्नुपर्नेछ।
Comparar
Explorar प्रस्थान 21:23-25
Inicio
Biblia
Planes
Vídeos