प्रेरित 23
23
1पावलले ठुलो सबाको चारैतिर हेर्या र भुन्या, “दाजुभाइहरु औ, आजको दिनस्हम्म परमेसोरको हेराइमै मोइले स्हुद्दो मुनले जिबन बितायाछु।” 2यइ कुडा स्हुन्यार ठुला पुजारि हननियाले पावलका काखति ढुक्याहरुकन तिनुका मुखमै हान्न्या हुकुम दिया। 3तब पावलले हननियाकन भुन्या, “या कुइपाजि मान्ठ, तोकन पुनि परमेसोरले सजाया दिन्याछुन्! तो अइनको उन्सार मेरो निसाप गन्न बस्याछै, तेइपुनि अइनकन मिचेर मुकन कुट्न्या हुकुम दिन्छै?”
4अनि पावलका काखति ढुक्याहरुले भुन्या, “क्या तो परमेसोरका ठुला पुजारिकन गालि गद्दोछै।”
5पावलले भुन्या, “दाजुभाइहरु औ, तिँ ठुला पुजारि हुन भुनि मुकन थाँ छियोन। ‘क्यानकि तोइले आम्ना मान्ठहरुका सासन गन्न्याकन अराम्मो नबोल्नु’ भुनि धर्मसास्तरमै लेख्याछ।”#प्रस्थान २२:२८
6अनि तेइ ठुलो सबामै एक दल सदुकि र फरिसिहरु रैछुन् भुन्या थाँ पायार पावलले ठुलै डाको गाडि भुन्या, “दाजुभाइहरु औ, मु त फरिसिको छोरो फरिसि नै हुँ। मर्या मान्ठहरु फेरि ज्युँदा हुन्छन् भुन्या कुडामै आसा र बिसास गर्या हुनाले मेरो मुद्दा चलिरयाछ।”
7पावलले यइथो भुन्यापछि फरिसि र सदुकिहरुस्हात झकडा भयो, र सबाघरका मान्ठहरु छुटिया। 8क्यानकि सदुकिहरु भुन्नाछुन् कि, मर्याबाट फेरि ज्युँदिदैनुन्, सोर्गका रैबार्या, र आत्माहरु भुन्न्या केइ पुनि नाइ। तर फरिसिहरु तिँ कुडामै बिसास गद्दाछुन्। 9तेइबिअ ताँइ ठुलो हल्ला मच्चियो, र फरिसि दलका कोइ धर्मगुरुहरु उठ्यार यइथो भुन्दै बिरोद गन्न लाग्या, “हामिले त यइ मान्ठमै केइ पुनि दोस देख्तौनौ। यति आत्मा या सोर्गका रैबार्याले नै भुन्या हुन् भुन्या क्या भयो त?”
10ताँइ ठुलै झकडा भयापछि तिनुहरुले पावलकन कुटेर मार्छन् भुन्या भेइले सेनापतिले सिपाइहरुकन तल गैइ पावलकन तिनुहरुका म्हाजौनैबाट बलगरि ल्याइ सिपाइ बैन्या ठौर ल्हेउ भुनि हुकुम दिया।
11तेइ रात प्रभुले पावलति आइकन भुन्या, “याइ पावल भेइ नमान, क्यानकि जस्हरि तोइले यरुसलेममै मेरा बार्यामै स्हाँचि दिइस् तेइथै गरि तोइले रोममै पुनि स्हाँचि दिनु पड्छ।”
पावलकन मार्न्या सड्यान्त
12भोलिपल्ट छकलै यहुदिहरु जुम्मा भैइ पावलकन मार्न्या निदो गर्या। र तिनुहरुले पावलकन नमार्यास्हुम्म केइ नखान्या र नपिन्या भुनि किरिया खाया। 13यइ गरि पावलकन मान्नै पड्छ भुन्न्या मान्ठहरु चालिस भुन्दा भौति छिया। 14अनि तिनुहरु मुख्य पुजारिहरु र अरु अगुवाहरुति गैइ भुन्या, “पावलकन नमार्यास्हुम्म हामि केइ पुनि खान्या नाइ भुनि किरिया खायाछौं। 15यइबिअ तुमिहरु र ठुलो सबाका मान्ठहरु मिलिकन सेनापतिकन भुन र पावलकन मथ्थै कुडा स्होद्पुछ गन्नुछ भुनि बाहाना बुनाइ तेइकन घोइराउ। अनि तेइ ठुला सबामै आउँदै गद्दा तेइकन बाटोमै मन्न्याछौं।”
16तर पावलको भान्जले यइ सड्यान्त थाँ पायार सिपाइ बैन्या ठौरभित्त गैइ तिनुकन भुन्यो। 17अनि पावलले तेइ कुडा स्हुन्ना बित्तिकै एक जुन कप्तानकन घोइर्यायर भुन्या, “यइ ठेटाकन सेनापतिति पिर्याइदेउ, क्यानकि यइले पावलस्हात केइ कुडा गन्नु पड्न्याछ।” 18यइबिअ कप्तानले पावलका भान्जकन सेनापतिति ल्हियार भुन्या, “झ्यालखानामै हुलिया पावलले मुकन डाकेर यइ ठेटाकन तुमिति ल्हैजाउ भुन्या छ, तुमिकन भुन्नु पड्न्या केइ कुडा छ रे।”
19अनि सेनापतिले तेइको हात स्हुमातेर थोक्कै पुड्डो ल्हिइ स्होद्यो, “मुकन भुन्नु पड्न्या कुडा क्या हो?”
20तेइ ठेटाले भुन्यो, “यहुदिहरुले पावलका बार्यामै झुन राम्मरि स्होद्न्या निउ गरि भोलि तेइकन ठुलो सबामै ल्याइदेउ भुनि तुमिस्हात बिन्ति गन्न्या निदो गर्याछुन्। 21तर तुमिले तिनुहरुको कुडा नमान क्यानकि तिनुहरुमद्दि चालिस जुना भुन्दा भौति मान्ठहरुले पावलकन नमार्यास्हम्म केइ पुनि नखान्या र नपिन्या किरिया खाइ पावलकन मान्न्या भुनि ढुकेर बस्याछुन्, र तिनुहरुले तुम्मो आग्याको आस गर्याछुन्।”
22यइ स्हुन्यार सेनापतिले तेइ ठेटाकन यइथो भुन्या, “तोइले मुकन भुन्या कुडा कैकन पुनि नभुन्नु भुनि पठाया।”
पावलकन कैसरिया पठाया
23तेइपछि सेनापतिले दुइ जुन कप्तानहरुकन घोइरायार भुन्या, “आज रात नौ बज्यातिर दुइ सय सिपाइहरु, सत्तरि जुन घोडाचडि, र दुइसय भाला#२३:२३ भाला एक किसिमको तिखिल्लो टुपो र लामो बिड भया हतियार यइकन झकडामै चलाउन्या गद्दाछुन् बोक्न्याहरुकन कैसरियास्हुम्म जान स्हत्याइ राख। 24अनि पावलकन चड्न्या घोडो पुनि स्हत्याइ राख, र तिनुकन राम्मोगरि जगाइकन ठुलो हाकिम फेलिक्सति ल्हेउ।” 25यति भुनि स्हक्यापछि सेनापतिले ठुला हाकिम फेलिक्सकन यइथो चिठिक लेख्या,
26“मान्न्यागुन्या ठुला हाकिम फेलिक्स, क्लौडियस लुसियसको ढोग! 27यइ मान्ठकन यहुदिहरुले पग्डेर मान्न खोज्या छिया, तर यइ रोमि मान्ठ रैछ भुन्न्या मोइले थाँ पायाँ र सिपाइहरु ल्हिइ तिनुहरुबाट छुटाइ ल्यायाँ। 28अनि यइ मान्ठले क्या काम बिगाड्या रैछ भुनि बुइनाबिअ मोइले यइकन तिनुहरुको ठुला सबामै पुनि ल्हियाँ। 29तिनुहरुले यइ मान्ठकन तिनुहरुकै धार्मिक अइनका बार्यामै दोस लाया रैछुन्। तर यइ मान्ठकन मार्न्या लायकको र झ्यालखानामै थुन्नु पड्न्या दोस मोइले केइ पुनि पाइन। 30अनि यइ मान्ठको बिरोदमै सड्यान्त हुँदैछ भुन्न्या कुडाको रैबार पायाँ, तेइबिअ यइ मान्ठकन स्हाँट्टै तुमिति पठायाछु, र यइको बिरोदमै दोस लाउन्याहरुकन पुनि तुम्मो अगाडि बयान दिनु भुनि आदेस गर्याछु।”
31यइबिअ सेनापतिको आग्या पायापछि सिपाइहरुले पावलकन रातै भित्त एन्टिपाटिस सहरमै पिर्याया। 32भोलिपल्ट सिपाइहरुले पावलकन घोडा चड्न्या सिपाइहरुको जुम्मा दिइ तिनुहरु आम्ना बैन्या ठौर फर्क्या। 33घोडा चड्न्या सिपाइहरु कैसरिया पुग्यापछि तिनुहरुले ठुला हाकिमकन चिठिक बुजाइ पावलकन पुनि तिनुका अगाडि जुम्मा लाया। 34तिनुले चिठिक पड्यापछि पावलकन स्होद्या, “तेरो घर काँ हो?” पावलले भुन्या, “मेरो घर किलिकिया हो” तिनुले थाँ पायार पावलकन भुन्या, 35“तुमिकन आरोप लाउन्याहरु आयापछि तुम्मो कुडा स्हुन्याछु।” अनि तिनुले हेरोदले बुनाया दरबारमै पावलकन रेखदेख गन्नु भुनि हुकुम गर्या।
Currently Selected:
प्रेरित 23: JUML
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.