YouVersion Logo
Search Icon

कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 8:9

कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 8:9 NERV

हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह त तिमीहरू जान्दछौ। अनि तिमीहरू यो पनि जान्दछौ कि ख्रीष्ट परमेश्वरमा धनी हुनु हुथ्यो, तर तिमीहरूको निम्ति उहाँ गरीब हुनु भयो। आफू गरीब बनेर तिमीहरू धनी हुन सक भनेर नै उनले त्यसो गर्नु भएको हो।