YouVersion Logo
Search Icon

कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 1:21-22

कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 1:21-22 NERV

अनि एक मात्र परमेश्वर हुनु हुन्छ जसले हामीलाई र तिमीहरूलाई ख्रीष्टमा दरिलो बनाउँनु हुन्छ। परमेश्वरले हामीलाई विशेष रूपले आशिष दिनु भएकोछ। हामी उहाँकै हौं भन्ने प्रमाण गर्न, उहाँले हामीमा छाप लगाउनु भएकोछ। उहाँको प्रतिज्ञाको पक्का प्रमाण स्वरूप हाम्रो हृदयमा उहाँको आत्मा दिनुभएकोछ।

Free Reading Plans and Devotionals related to कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 1:21-22