YouVersion Logo
Search Icon

यर्मिया 21:8-9

यर्मिया 21:8-9 सरल नेपाली

त्‍यसपछि मानिसहरूलाई यसो भन्‍न परमप्रभुले मलाई अह्राउनुभयो, “सुन, म तिमीहरूलाई जीवनको बाटो र मृत्‍युको बाटो रोज्‍ने मौका दिंदै छु। जो यस सहरमा बस्‍छ, त्‍यो लडाइँ, अनिकाल वा रुढीले मर्नेछ तर जो निस्‍केर गई अहिले सहरमाथि हमला गरिरहेका बेबिलोनीहरूका हातमा आफैंलाई समर्पण गर्छ, त्‍यो मर्नेछैन। त्‍यसले कम-से-कम आफ्‍नो ज्‍यानचाहिँ बचाउनेछ।

Video for यर्मिया 21:8-9