YouVersion Logo
Search Icon

यर्मिया 17:7-8

यर्मिया 17:7-8 सरल नेपाली

“तर त्‍यो मानिस धन्‍य हो, जसले ममाथि भरोसा राख्‍दछ। त्‍यो खोलाको छेउमा उम्रेको रूखजस्‍तो हो, जसको जरा पानीसम्‍म फिंजिएको हुन्‍छ। गर्मीका दिनमा त्‍यसलाई डर हुँदैन किनभने त्‍यसका पातहरू सधैँभरि हरिया रहन्‍छन्। खडेरी पर्दा पनि त्‍यसलाई केही चिन्‍ता हुँदैन किनभने त्‍यसले आफ्‍ना फल दिइरहन्‍छ।

Verse Image for यर्मिया 17:7-8

यर्मिया 17:7-8 - “तर त्‍यो मानिस धन्‍य हो, जसले ममाथि भरोसा राख्‍दछ।
त्‍यो खोलाको छेउमा उम्रेको रूखजस्‍तो हो, जसको जरा पानीसम्‍म फिंजिएको हुन्‍छ। गर्मीका दिनमा त्‍यसलाई डर हुँदैन किनभने त्‍यसका पातहरू सधैँभरि हरिया रहन्‍छन्।
खडेरी पर्दा पनि त्‍यसलाई केही चिन्‍ता हुँदैन किनभने त्‍यसले आफ्‍ना फल दिइरहन्‍छ।

Free Reading Plans and Devotionals related to यर्मिया 17:7-8