यशैया 45:5-6
यशैया 45:5-6 सरल नेपाली
“म परमप्रभु हुँ, अरू कुनै परमेश्वर छैन, तैँले मलाई नचिने पनि चाहिएको बल म तँलाई दिनेछु। म परमप्रभु हुँ र अर्को कुनै परमेश्वर छैन भनी संसारको वल्लो छेउदेखि पल्लो छेउसम्मका हरेक मानिसले जानोस् भनेर म यो काम गर्दछु।





