YouVersion Logo
Search Icon

यशैया 45:1

यशैया 45:1 सरल नेपाली

परमप्रभुले कोरेसलाई राजा हुन अभिषेक गर्नुभएको छ। उहाँले तिनलाई जाति-जातिमाथि विजय गर्न नियुक्त गर्नुभएको छ। उहाँले तिनलाई राजाहरूका हातबाट अधिकार खोस्‍न पठाउनुहुन्‍छ, परमप्रभुले तिनको निम्‍ति सहर-सहरका मूल-ढोकाहरू उघारिदिनुहुनेछ। परमप्रभुले कोरेसलाई भन्‍नुहुन्‍छ

Free Reading Plans and Devotionals related to यशैया 45:1