1
२ कोरिन्थी 10:5
डोटेली नयाँ करार
DTYNT
परमेश्वरका ज्ञानका बिरोधमी आउन्या बहस रे हरेक अहंकार बठेइ आउन्या हरेक बाधालाइ हाम नास अद्दाउ, रे हरेक बिचारलाइ ख्रीष्टको आज्ञापालन अद्दाइलाइ बसमि पाड्डाउ।
Compare
Explore २ कोरिन्थी 10:5
2
२ कोरिन्थी 10:4
क्याकि हामरा युद्दका हातहतियार संसारका होइन, तर किल्ला नास अद्द्या परमेश्वरको सामर्थी हातहतियार हुन।
Explore २ कोरिन्थी 10:4
3
२ कोरिन्थी 10:3
क्याकि हाम संसारमी बस्साउ पइलगइ यइ संसारका मान्सन जसा हाम आफ्ना सत्तुर सित लड्डाइन।
Explore २ कोरिन्थी 10:3
4
२ कोरिन्थी 10:18
क्याकि आफ्नो बडुवाँइ आफइ अद्द्या मान्स स्वीकार अरिनइन, तर जइको तारिफ प्रभुले अददाहान, उ निको तरिकाले स्वीकार अरिन्छ।
Explore २ कोरिन्थी 10:18